दलित लाई विभिन्न सामाग्री वितरण

कमल ं कमल गाउँपालिका वडा नम्वर ३ले स्थानिय दलित समुदायलाई आफ्नो व्यवसाय सन्चालन गर्न सहज होस भन्ने उद्येश्यले सामन वितरण गरेको छ ।
कार्यलयले स्थानिय दलित लाई व्यवसाय सन्चालन गर्दै लोप हुन लागेको बाजा संरक्षण गर्ने उद्येश्यका साथ सिलाई मसिन , आरान र नरसिंहा वितरण गरेको वडा नम्वर ३ का वडा सदस्य तारा बोगटीले जानकारी दिईन् ।

This image has an empty alt attribute; its file name is d-2-1024x576.jpg


सामान वितरण पछि बोल्दै कमल गाउँपालिकाका अध्यक्ष मेनुका काफ्लेले समय अनुसार आफुलाई परिवर्तन गर्न सकेमात्र सफल हुने भएको ले विभिन्न सिप सिक्न समेत काफ्लेले बताईन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker