केर्खामा आगलागी बाट लाखौंको क्षति

कमल, १ चैत ÷ झापाको कमल गाउँपालिका ३ केर्खामा गएराति एक पसल बाहिर राखिएका पानि टेन्किमा आगलागी भएको छ ।
केर्खा स्थित सुदिन ट्रेडर्स एण्ड सप्लायर्स ले विक्रिका लागी पसल वाहिर राखेका पनि टेन्कि मा आगलागी हुँदा लाखौ मुल्य बराबरको क्षति भएको छ ।
आगलागी बाट १ हजार लिटर क्षमताका १५ वटा, ५ सय लिटर क्षमताका ३ पानि टेन्कि र १ दशमल ५ ईन्च को १ हजार फिट र १ ईन्चको १ हजार फिट पाईपमा समेत आलगागि हुँदा २ लाख ५० हजार रुपैया भन्दा बढीको क्षति भएको ईलाका प्रहरी कार्यलयका डिएसपी श्यामललाल सुब्बाले जानकारी दिनुभयो ।
आगो कस्ले र कसरी लगाएको हो भन्ने विषयमा अनुसन्धान भैरहेको समेत सुब्बाले जानकारी दिनुभयो ।
आगोलगाउने ले छिमेकि पसलका साईन वोर्ड समेत करिव सय मिटर पर लगेर आगो लागाएको छ ।
यसरी मुख्यसडक सग जोडिएका पसलमा आगलागी हुनुभनेको भोलिका दिनमा अन्य पसलमा समेत यस्तो घटना हुन सक्नेमा व्यवसायी चिन्तित बनेको स्थानिय वयवसायी बताउछन् ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker