श्री हरिकिर्तन मुक्तेश्वर शिवालयमा आज बाट देवी भागवत महापुराण ज्ञानमहायज्ञ सुरु

No posts found.

 

कमल , २० फागुन ÷ झापाको कमल गाउँपालिका ३ स्थित श्री हरिकिर्तन मुक्तेश्वर शिवालयको २२ औं वार्षिकोत्सवको उपलक्ष्यमा आज बाट श्रीमद् देवी भागवत महापुराण ज्ञानमहायज्ञ सुरु भएको छ ।
महापुराणको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथी प्रदेश नम्बर १ का आन्तरिक मामिला तथा कानुन मन्त्रि हिक्मत कुमार कार्कीले यस्ता पुराण कुनै धर्म तथा जाति विशेष नभएको बताउनु भयो । यस्ता पुराण लाई कुन जाति र धर्म विशेष बनाउदा समाजमा नकारात्मक असर पर्ने भएकोले यस लाई सबैको साझा बनाउनु पर्ने बताए ।
संसारमा आज संस्कृत बुझ्ने ले धेरै विकास गरीसकेका छन् नेपाल बाट सुरुभएको संस्कृत यदी यस्तै अवस्था रहिरहे संस्कृतका किताव छाप्न विदेशीको अनुमति माग्नुपर्ने दिन नआउला भन्न सकिदैन कर्कीले भने ।

This image has an empty alt attribute; its file name is d-1-1024x576.jpg


नवाह पुराणमा पंण्डित विधुषी गरिमा उपध्याय को मुखरबिन्द बाट कथा प्रवचन तथा पाठ पारायण पंण्डित श्री रुद्र सरण आचार्य बाट हुने र हरेक दिन भजन, कीर्तन, झाँकी, सहित कार्यक्रम प्रस्तुत गरीने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।
श्री हरिकिर्तन मुक्तेश्वर शिवालयका अध्यक्ष रामचन्द्र बरालको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा विशेष अतिथी कमल गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष नरप्रसाद दंगाल ले शुभकमना मन्तव्य राखेका थिऐ भने शिवालयका सचिव दामोदर काफ्ले ले स्वगत मन्तव्य राखेका थिए भने हिम प्रसाद दाहालले सन्चालन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also

Close
Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker