हात्तिपाईले रोग विरद्धको औषधी सेवन कार्यक्रम आज बाट सुरु

फागुन १५, कमल ÷ राष्ट्रिय हात्तिपाईले रोग निवारण कार्यक्रम अभियान २०७५ अन्तरगत आज बाट औषधी सेवनको कार्यक्रम सुरभएको छ ।
आम औषधी सेवन कार्यक्रममा सहभागी बनौ , हात्तिपाईले रोग लाग्न बाट बचौ भन्ने नाराका साथ सुरुगरीएको आम औषधी सेवनको कार्यक्रम आज विभिन्न स्वस्थ्य सस्था बाट खुवाउन सुरुगरीएको छ ।
औषधी सेवनको कार्यक्रम भोली बाट तालिम प्राप्त स्वस्थ्यकर्मि को प्रत्यक्ष निगरानीमा घरघरमा गएर औषधी खुवाईने कार्यक्रम रहेको कमल गाउँपालिकाका स्वस्थ्य शाखाका तुलसि काफ्ले ले जानकारी दिनुभयो ।
“आफु बचौ र अरुलाई पनि बचाउ” भन्ने नाराका साथ सुरुगरीएको औषधी सेवनको कार्यक्रम प्रदेश नम्वर १ का ४ वटा जिल्ला अन्तरगत झापा, ईलाम, मोरङ्ग, धनकुटा मा २ वर्ष देखी माथिका सम्पुर्ण व्यक्ति लाई यो औषधी खुवाईने काफ्लेले जानकारी दिनुभयो ।

No posts found.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker