कमल गाउँपालिकामा हात्तिपाईले रोग सम्बन्धि अन्तरकृया कार्यक्रम सम्पन्न

कमल ३ फागुन ÷ कमल गाउँपालिका स्वस्थ्य शाखाको आयोजनामा आज हात्तिपाईले रोग निवारण कार्यक्रम बारे गाउँपालिका स्तरिय अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ ।
२०७५ साल फागुन १५ गते प्रदेश नम्वर १ का ५ वटा जिल्ला अन्तरगत झापा, ईलाम, मोरङ्ग, धनकुटा संखुवासभा मा २ वर्ष देखी माथिका सम्पुर्ण व्यक्ति लाई यो औषधी खुवाईने कमल गाउँपालिका का स्वस्थ्य शाखाका तुलसी काफ्लेले जानकारी दिनुभयो ।
नेपालमा सन २००३ देखीनै यो कार्यक्रम संचालन हुदै आएकोमा रोग बाट प्रभावित ६१ जिल्लामा औषधी सेवन कार्यक्रम संचालन भई सकेको छ भने ३७ वटा जिल्लामा औषधी खुवाउने कार्यक्रम भैरहेको काफ्लेले बताउनुभयो ।
स्वस्थ्यकर्मिको प्रत्यक्ष निगरानिमा घरघरमा गएर औषधी खुवाईने कार्यक्रम रहेको छ ।

No posts found.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker