नेकपा माओवादी केन्द्रका श्रेष्ठ एमालेमा प्रवेश

कमल ,कात्तिक २१÷ नेकपा माओवादी केन्द्र दमकका एक व्याक्ति पाटी परित्याग गरि नेकपा एमाले प्रवेश गर्नु भएको छ ।
भाईटिकाको दिन एक कार्यक्रमका बिच नेकपा माओवादी केन्द्र दमक २ नम्वर वडा कमिटी सचिव हिरेन श्रेष्ठ एमालेमा प्रवेश गर्नु भएको हो ।
माओवादी केन्द्र परित्याग गरि एमालेमा प्रवेश गरेका श्रेष्ठलाई नेकपा एमाले केन्द्रीय अनुशासन आयोगका सदस्य अजुन राई टिका र खादा ओडाएर स्वगत गर्नु भएको थियो ।
एमालेमा प्रवेश गरेका श्रेष्ठलाई वहाँको काम र योगदानको कदर गर्दै वडामा उचित स्थान दिने एमालेका नेताले बताउनु भएको छ ।
नेकपा एमाले दमक २ नम्वर वडा कमिटीका अध्यक्ष राजकुमार अधिकारिको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमाले दमक नगर कमिटी अध्यक्ष गेहनाथ पोखरल, २ नम्वर वडा कमिटी सचिव लीलत विश्वकर्मा लगायतले बोल्नु भएको थियो

No posts found.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker