नेकपा एमाले ३ नम्वर वडा कमिटीको देउसी

कमल ,कात्तिक १९÷ सस्सकर र संस्कृतीको जगेर्ना गर्ने उद्देश्यले नेकपा एमाले कमल गाउँकमिटी ३ नम्वर वडाको संयोजनमा आज कमल गाउँपालिकाको केर्खामा देउसी खेलेको छ ।
परापुर्व काल देखी नै खेलीदै आएको देउसी पछिल्लो समय भाविपुस्ताले पनि अंगिकार गर्दै जाउन र हाम्रो संस्कार र संस्कृती जगेर्ना गर्ने सकियोस भन्ने द्देश्यले देउसी खेलेको नेकपा एमाले ३ नम्वर वडा कमिटीका अध्यक्ष अग्निप्रसाद कोईराला बताउनुहुन्छ
व्याक्तिगत रुपमा खेलिदै आएको देउसी पछिल्लो समय विभिन्न संघसस्थामा आवद्ध भएर सस्थागत रुपमा खेलिदै आएको छ ।

No posts found.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker