कमलनगर जेसीजले एकै दिन तिन वटा कार्यक्रम सम्पन्न गरेको छ

कमल, असोज २३÷ कमलनगर जेसीजले जेसीज सप्ताह अन्तरगत विभिन्न कार्यक्रम सम्पन्न गरेको छ ।
जेसीजले सप्ताह मनाउने क्रममा तेश्रो कार्यक्रम अन्तरगत केर्खा क्याम्पा सडक खण्डमा पर्ने निहारीक स्कुल अगागी र केराधाप चोकमा जेब्रा क्रसिङ्ग बनाएको छ ।
त्यसैगरी चौथो कार्यक्रम अन्तरगत केर्खा बजारमा रहेका ६ जना विपन्न परिवारलाई खाध्यन्न वितरण गरेको कमलनगर जेसीजका अध्यक्ष छत्रपती खनालले जानकारी दिनुभयो ।

No posts found.
This image has an empty alt attribute; its file name is juo.jpg


सप्ताह मनाउने क्रममा पाचौं कार्यक्रम अन्तरगत कमल गाउँपालिका वडा नम्वर ४ स्थित जेसीज भवन निर्माण स्थल जाने सडकमा ३० थान गमला हस्तान्तरण गरिएको खनालले बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also

Close
Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker