नेपाली कांग्रे्रेसको कमल गाउँ सभापतिमा बुद्धिराज न्यौपाने निर्वाचित

उमानाथ भण्डारी

No posts found.

कमल । नेपाली कांग्रे्रेसको १४औं महाधिवेशन बाट कमल गाउँ सभापतिमा बुद्धिराज न्यौपाने निर्वाचित हुनुभएको छ ।
सभापतिका उमेद्वार खगेन भण्डारी संग बराबर ६५÷६५ मत प्राप्तभएपछि गोलाप्रथा द्वारा बुद्धिराज न्यौपाने निर्वाचित हुनु भएको मतदान अधिकृत कुमार खतिवडाले जानकारी दिनुभयो ।
त्यसैगरी उपसभापतिमा केदार कटुवाल र पदम बहादुर निरौला , सचिव देबी प्रसाद दाहाल र महेन्द्र बुढाथोकी, सह सचिव सबिता दाहाल (कटुवाल) र दुर्गा प्रसाद पोख्रेल निर्वाचित हुनुभएको अधिकृत खतिवडाले बताउनु भयो ।
त्यसैगरी वडा सदस्यमा वडा नम्वर १ बाट विमला सुब्बा (चापागाई), जीवन पोख्रेल, लोक बहादुर खड्का २ बाट रमा चौधरी, समर बहादुर विष्ट, ख्याम चन्द्र खत्री, ३ बाट कृष्ण कुमारी आचार्य,, देउमान भट्टराई, आशिश लिम्बु लेछर्वो ४ बाट सीताकुमारी विष्ट, ज्ञानेन्द्र कुमार राई, जितेन राई ५ बाट दिल गुरुङ्ग, ज्ञानेन्द्र लावती, विशाल राई, ६ बाट हेम कुमारी पाठक, खिलराज धिमाल, राजेन्द्रकुमार गुरागाइ ७ बाट शोभा पाण्डे, मनोज कुमार उप्रेती र नरहरी बाँस्कोटा निर्वाचित हुनुभएको छ ।
त्यसैगरी तथा खस आर्यन तर्फ भागवत दाहाल, कमला भण्डारी,चेलीमाया सेडाई, खड्ग बहादुर दाहाल, तुफान कार्कि, बुद्धि सेखर बजगाई र गणेश कुमार बोहोरा तथा आदिवाशी जनजाती तर्फ मेनुका राई, पवित्रामाया राई, ईन्दिरा श्रेष्ठ, जंग बहादुर राई, चित्र बहादुर गुरुङ्ग, सन्तोस लावती र दलित तर्फ टेक बहादुर विश्वकर्मा र दिलिप कुमार ठाकुर निर्वाचित हुनुभएको निर्वाचन समितीले जनाएको छ ,
दमक नगरको सभापतिमा प्रसाई


नेपालीकांग्रेसको दमक नगर सभापतिमा प्रकाश प्रसाई निर्वाचित हुनुभएको छ । उनले १सय ७६ मत प्राप्त गर्दै सभापतिमा निर्वाचित हुनु भएको हो ।
वहाँ यसअघि पार्टीको नगर सचिव हुनुहुन्यौ रहेका । वहाँ संगै सभापतिका प्रत्यासीमा पर्शुराम रिजालले ९९ र रोशन बिष्टले ४५ मत प्राप्त गर्नु भएको निर्वाचन समितीले जनाएको छ ।
उपसभापतिमा रिजाल प्यानलका प्रेम भट्टराई १ सय ३६ र प्रसाई प्यानलका सागर खनाल १ सय ३२ मत प्राप्त गरि विजयी हुनुभएको छ ।
यसैगरी सचिवमा रिजालप्यानलका रामचन्द्र अधिकारीले(आरसी) १ सय ४५ , बिष्ट प्यानलका दिपेश दाहालले १ सय ३४ मत तथा सहसचिवमा प्रसाई प्यानलका मनीकुमार लिम्बु (११७) र रिजालप्यानलकी रमुना चापागाईंले ११५ मत प्राप्तगरि विजयीभएको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also

Close
Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker