भण्डारीको उपचारमा सहयोग जुट्दै

कमल, साउन २६ ÷ मान बहादुर भण्डारी उपचार्थ सहयोग जुट्न थालेको छ ।
भण्डारीको उपचारमा सहयोग गर्नेमा प्रवासी कटुवाल सेवा समाज कतार कार्यसमिति तर्फबाट ३१ हजार रुपैया र कमल २ देवीचौन स्थित टोल विकास सस्थाको तर्फ तर्फबाट अध्यक्ष ऋिष राज न्यौपाने , सदस्य गंगा बहादुर कर्की र ख्यामराज रिमाल द्वारा ६७ हजार ७० रुपैया बिरामीका बुबा गोबिन्द भण्डारी तथा मान बहादु भण्डारी बचाउका अभियन्ता सुधा सुब्बालाई हस्तान्तरण गर्नु भएको कमल गउँपालिका २ स्थित श्री ज्योति माध्यमिक विद्यालयका सहायक प्रध्यनाध्यापक नारायण बस्नेतले जानकारी दिनुभयो ।
बिरामी भण्डारी कमल गउँपालिका २ स्थित श्री ज्योति माध्यमिक विद्यालयमा कक्षा १ मा अध्ययनरत हुनुहुन्छ ।

No posts found.

कमल गाउँपालिका वडा नं २ मा स्थायी बसोबास गर्नुहुने गोबिन्द भण्डारीका ६ वर्षिय छोरा मान बहादुर भण्डारीलाई मृगौलाको समस्या देखिए हाल विराटनगर स्थित नोवेल अस्पतालको बेड नम्वर ५ मा उपचार भैरहेको छ । आर्थिक अवस्था अत्यन्तै कमजोर भएका कारण छोराको उपचार गर्न समस्या भएकोले सबैलाई सहयोग गरि छोराको ज्यान बचाई दिनुहुन विरामिका बुबा गोबिन्द भण्डारीले अपिल गर्नु भएको छ ।
बिरामी मान बहादुर भण्डारी कमल गउँपालिका २ स्थित श्री ज्योति माध्यमिक विद्यालयमा कक्षा १ मा अध्ययनरत हुनुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker