कारितास नेपालको सहयोगमा कमल गाउँपालिकाका विभिन्न सामुदायीक विध्यालमा फलफुलका विरुवा रोपिए

कमल, साउन २४ ÷कारितास नेपालको सहयोगमा कमल गाउँपालिकाका विभिन्न सामुदायीक विध्यालमा फलफुलका विरुवा रोपिएको छ ।

No posts found.

कमल गाउँपालिकामा रहेको सामुदायीक विध्यालय मध्ये कारितास नेपालको प्रकोप न्युनीकरण तथा भु क्षय नियन्त्रण र हरियाली व्यवस्थापनको क्षेत्रभित्र परेका ७ वटा विध्यालयको प्राङ्गण विभिन्न जानतका फलफुलका विरुवा रोपिएको हो ।

रोपिएका विरुवा मा आँप, लिची, काजु, कागती अम्बक लगायतका विरुवा प्रति विध्यालय एक सय थानका दरले सात सय विरुवा रोपिएको कारितास नेपालले जनाएको छ ।
विध्यालय हाता भित्र रोपिएका फलफुल फल्ल थालेपछि सोहि विध्यालयमा अध्यायनरत विध्यार्थिको खाजा को रुपमा प्रयोग गरिने ज्योती माध्यमिक विध्यालय कमल २ का साहायक प्रध्यनाध्यापक नारायण बस्नेतले जानकार िदिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker