वडा अध्यक्ष कटुवाल निजी खर्चमा औषधी र स्वस्थ्य सामाग्री लिएर संक्रमितको घरआँगनमा

कमल, जेठ ८ ÷ कमल गाउँपालिका वडा नम्वर १ वडा अध्यक्ष केदार कटुवालले आफ्ना वडामा भएका संक्रमित लाई आफ्नो निजी खर्चमा स्वस्थ्य सामाग्री सहित औषधी वितरण गर्नु भएको छ ।
वडामा हाल १७ जना कोभिड १९ का सक्रिय संक्रमित छन । उनिहरुको स्वस्थ्य अवस्था बुझ्दै अध्यक्ष कटुवालले शनिबार बिहान संक्रमितको घरघरमा पुगेर मल्टी भिटामिन ट्याब्लेट, जिंक, मास्क र सेनिटाइजर लगातका सामाग्री प्रदान गर्नु भएको हो ।

No posts found.
This image has an empty alt attribute; its file name is uu-1024x461.jpg


कटुवाल भन्नुहुन्छ “संक्रमितलाई प्रत्यक्ष भेटेरै सल्लाह, सुझाव दिँदा धेरै फरक पर्दो रहेछ वहाँ बताउहुनुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker