कमल गाउँपालिकाले पुर्ण सरसफाई कार्यक्रमलाई तिब्रता

उमानाथ भण्डारी

No posts found.

कमल, चैत ४ ÷ झापाको कमल गाउँपालिकाले पुर्ण सरसफाई कार्यक्रमलाई तिब्रता दिएको छ ।
गर्तवर्ष नै पुर्ण सरसफाई कार्यक्रमलाई सन्चालनमा त्याएपनि गाउँपालिकाका केहि वडामा कार्यक्रम पुग्न सकेको थिएन त्यसैलाई निरन्तता दिदै विराट सामुदायीक अध्यायन केन्द्रको साझेदारीमा पुर्ण सरसफाई कार्यक्रमलाई तिब्रता दिएको हो ।
कार्यक्रमा भान्सा घर देखी शौचालय सम्म पुर्ण रुपमा सरसफाई हुनु पर्ने । त्यसका लागी प्रत्येक नगरिकले प्रणालि बाट वितरण गरिएको शुद्ध पानि प्रयोग गर्नु पर्ने । अहिले सम्म ट्युवेलको पानि प्रयोग गरिरहेका नागरिकलाई प्रणालि बाट वितरण गरिएको पानि प्रयोग गर्न प्रोत्साहन गर्नु गर्ने लगायतका विषयमा छलफलमा सहभागी ले जोडदिनु भएको थियो ।

This image has an empty alt attribute; its file name is q-1-1024x472.jpg


गाउँपालिकाले तयार पारेको खानेपानि सरसफाई स्वस्छता योजना (वास)लाई कार्यन्वयन ल्याउनका लागी केहि नितीगत आधारको कमि थियो जसका लगी पहिलो विध्यालयमा तहमा खानेपानि सरसफाई स्वस्छता सुधारका लागी विध्यालयतहको खानेपानि सरसफाई स्वस्छता योजना कार्यविधी पास गरि कार्यन्वयनका लागी गाउँकार्यपालिका लाई अनुरोध गर्ने निर्ण गरेको प्रदेश खानेपानि सरसफाइ स्वस्छता कस्लटरका संयोजक विनोद शर्माले बताउनु भयो ।
विध्यालयको भौतिक अवस्था कमजोर भएका कारण विध्यार्थिको चाप अनुसार शौचालय व्यास्था गर्न सकिएको छैन भने शुद्ध पिउने पनिको अवस्था पनी उस्तै छ । यस्ता कार्यक्रमले विध्यालयमा शौचालय र शुद्ध पिउने पानिको व्यास्था हुने सक्नेमा आफु विश्वस्त रहेको कमला मदन आश्रति स्मृति माध्यमिक विध्यालयका प्रध्यानाध्याक हिम प्रसाद दाहाल बताउनुहुन्छ ।
अ‍ोडिएफ घोषणा गरेर मात्र हुदैन अव पुर्ण सरसफाई कार्यक्रमलार्य निरन्ता दिन आवश्यक । हिजो भन्दा आज अवस्था सहज भएको छ । वाँकि रहेका वडामा समेत कार्यक्रम सन्चालन गरिने कमल गाउँपनलिकाकी अध्यक्ष मेनुका काफ्लेले बताउनु भयो ।
बैठकमा जना प्रतिनिधी, शिक्षक , स्वस्थ्यकर्मि ,खानेपानि उपभोक्ता समितीका पदाधिकारी, विध्यालय व्यावस्थापन समितीका पदाधिकारी विभिन्न संघ सस्थाका कार्यक्रममा प्रतिनिधी लगाउएको उपस्थिती मर्यादित महिनावारी व्यास्थान,विध्यालयमा खानेपानी सरसफाई तथा स्वच्छता कार्यविधि , खाध्य गुणस्तर कार्यविधि अनुमोदन गरि कार्यन्वयनकालागी गाउँकार्यपालिकालाई अनुरोध गर्ने निर्णय गरेको कमल गाउँपालिकाका पुर्ण सरसफाई कार्यक्रम संयोजक ईन्द्र अर्यालले बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also

Close
Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker