कमलनगर जेसिजको वनोभज तथा फेलोसिप कार्यक्रम सम्पन्न

कमल, चैत ३ ÷कमलनगर जेसिजले सोववार एक भव्य कार्यक्रमका बिच वनोभज तथा फेलोसिप कार्यक्रम सम्पन्न गरेको छ ।

This image has an empty alt attribute; its file name is d-1024x768.jpg


कोभिड १९ का कारण लामो समय देखी थला परेको आन्तरिक पर्यटन क्षेत्रलाई प्रवद्धन गर्दै जेसिजले समाज रुपान्तरणकालागी अवका दिनमा के कस्ता कार्यक्रम सन्चलन गर्न सकिन्छ भन्ने विषयमा छलफल र अन्तरकृया गर्नका लागी कार्यक्रम आयोजना गरिएको कमल नगर जेसिज वर्ष २०२१ का अध्यक्ष जेसि गोपाल खनालने जानकारी दिनुभयो ।

This image has an empty alt attribute; its file name is g-1024x768.jpg

झापाको रमणिय पर्यटन क्षेत्र दोमुखामा आयोजना गरिएको वनोभज तथा फेलोसिप कार्यक्रममा नेपाल जेसिजका निवर्तमान अध्यक्ष जेसी अशोक शंकर वर्ष २०१७ का अध्यक्ष जेसि प्रकास अधिकारी लगायत झापा र मोरङ्गका जेसिजका अध्यक्ष लगायत पदाधिकारीको उपस्थितीमा वनोभज तथा फेलोसिप कार्यक्रम सम्पन्न भएको अध्यक्ष खनालने बताउनु भयो ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker