दमकमा वायनेट ईन्टरनेट प्लस टिभीको २५ औ शाखाको उद्घाटन

उमानाथ भण्डारी

 कमल , मंसिर २९÷ एक कार्यक्रमका विच आज दमकमा वायनेट  ईन्टरनेट प्लस टिभीको  २५ औ शाखाको उद्घाटन भएको छ ।

शाखाको उद्घाटन पछि बोल्दै दमक नगरपालीका वडा नम्वर ५ का वडा अध्यक्ष ईन्द्र गुरुङ्ग ईन्टरनेटको माध्यमले गर्दा अहिले संसार अत्यान्तै सागुँरो भएको छ । जोस जाँगर र उमङ्गका साथ सन्चालनमा आएको नयाँ प्रविधीको वायनेटले उपभोक्तको आवश्यकतालाई पुरागर्नेछ भन्नेमा आफु विश्वस्त रहेको गुरुङ्गले बताउनु भयो

This image has an empty alt attribute; its file name is 563-1024x472.jpg


पश्चिममा नेपालगंज देखी पुर्वमा विर्तामोड सम्मका प्रमुख शहरमा कम्पनिले यस अघिनै सेवा सन्चालनमा ल्याएको र २५ औं शाखाको रुपमा दकममा उद्घटन गरीएको हो । यस कम्पनि बाट अत्यन्तै भरपर्दो र विश्वासिलो अल्ट्रावोष्ट, वायर सेक्युरेटी,वाएटिभीका साथमा २४ सै घण्टा सेवा प्रदान गरिने कम्पनिका दमक शाखा प्रमुख नविन चापागाईले जानकारी दिनुभयो ।

This image has an empty alt attribute; its file name is uio-1024x472.jpg


कम्पनीले अन्य ईन्टरनेट प्रदाय कम्पनिको भन्दा गुणस्तर, भरपर्दो र सरल रुपमा सेवा प्रदान गरिने कम्पनीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker