मन्त्री राना द्वारा चुलाचुलीमा १५ शय्याको अस्पताल र सानो कुमाले खोलामाको पुल शिल्यान्यास

उमानाथ भण्डारी

कमल , मंसिर १५÷ सरकारले आज एकसाथ तीन सय ९६ स्थानीय तहहरुमा अस्पताल शिलान्यास गरेको छ ।
त्यसैगरी आजै ईलामको चुलाचुलीमा वडा नम्वर २ मा पनि १ नम्वर प्रदेशका भुमि व्यास्था कृषि तथा सहकारी राज्या मन्त्री रामरानाले १५ शय्याको अस्पताल र वडा नम्वर १ मा सोनो कुमाले खोलामा निर्माण हुनलागेको पक्कि पुलको शिल्यान्यास गर्नु भएको छ ।

This image has an empty alt attribute; its file name is sa-1024x472.jpg

कमल , मंसिर १५÷ सरकारले आज एकसाथ तीन सय ९६ स्थानीय तहहरुमा अस्पताल शिलान्यास गरेको छ ।
त्यसैगरी आजै ईलामको चुलाचुलीमा वडा नम्वर २ मा पनि १ नम्वर प्रदेशका भुमि व्यास्था कृषि तथा सहकारी राज्या मन्त्री रामरानाले १५ शय्याको अस्पताल र वडा नम्वर १ मा सोनो कुमाले खोलामा निर्माण हुनलागेको पक्कि पुलको शिल्यान्यास गर्नु भएको छ ।
अस्पताल र पुलको शिल्यान्यास पछि बोल्दै मन्त्री रानाले विकास निर्माणका काम सँगसँगै जनताको आधारभुत स्वस्थ्यमा सरकारको ध्यान गएको र सोहि अनुसार अस्पतालको निर्माण गर्न लागेको बताउनु भयो । अर्को तर्फ चुलचुली ईलामको मधेश भएपनि अत्यन्तै विकट भएकोले विकास निर्माण पनि सँगसगै लानुपर्ने भएको मन्त्री रानाले बताउनु भयो ।

This image has an empty alt attribute; its file name is s-1024x472.jpg

गाउँपालिकाका जनता स्वस्थ्य सेवा बाट अत्यन्तै पिडित र उपचार गर्न पनि टाडा जानुपर्ने वाध्यता थियो । अब आफ्नै ठाउमा अस्पताल बनेपछि जनतालाई सहज हुने चुलाचुली गाउँपालिकाका अध्यक्ष प्रदिप चन्द्र राईले बताउनु भयो ।
कार्यक्रममा नेकपाका ओम नारायण खनाल,नेपाली काँग्रेसका गणेश फागो, राप्रपाका मान वहादुर पौडेल र लिम्वुवानका ज्ञानु लावती लगायतले अस्पताल र पुल बन्न लागेकोमा खुशि व्याक्त गर्दै सरकारलाई धन्यवाद दिनुभयो ।
कार्यक्रम चुलाचुली गाउँपालिकाका कानुनि सल्लाहाकार विक्रम बस्नेतले सन्चालन गर्नु भएको थियो भने वडा नम्बर १ का कार्यवहाक अध्यक्ष सिता लावतीले स्वागत गर्नु भएको थियो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नयाँ बन्ने सबै अस्पतालहरु एउटै डिजाइनका हुनेछन् । अस्पतालहरु दुई वर्षभित्र निर्माण सम्पन्न गरिसक्ने लक्ष्य छ । अस्पताल निर्माणका लागि यो वर्ष ६ अर्ब १२ करोड २६ लाख रुपैयाँ बजेट निकासा गरिसकिएको छ ।
पाँच शय्याको अस्पतालमा एक मेडिकल अफिसरसहित १२ स्वास्थ्यकर्मी, १० शय्याको अस्पतालमा दुई मेडिकल अफिसरसहित १७ स्वास्थ्यकर्मी र १५ शय्याको अस्पतालमा तीन मेडिकल अफिसरसहित २७ स्वास्थ्यकर्मीको व्यवस्था गर्ने सरकारको योजना छ ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker