कोभिड १९ का कारण कुनै पनि यनेजना नरोक्न मन्त्री श्रेष्ठको निर्देशन

उमानाथ भण्डारी

कमल , मंसिर ८÷ शहरी विकास मन्त्री कृष्ण गोपाल श्रेष्ठले कोभिड १९ का कारण कुनै पनि योजना नरोक्न निर्देशन दिनुभएको छ ।
मन्त्री श्रेष्ठले शहरी विकास मन्त्रालय द्वारा झापामा सन्चालनमा रहेका विभिन्न योजनाको अनुगमन पछि यस्तो बताउनु भएको हो ।
विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ का कारण

This image has an empty alt attribute; its file name is u-1024x472.jpg

रोकिया योजना र अब सन्चालन गर्ने र नयाँ योजना पनि सम्झौता गर िसुरुगर्न मन्त्री श्रेष्ठले बताउनु भएको हो ।
अनुगमन गर्ने क्रममा कमल गाउँपालिका वडा नम्वर ३ को केर्खा बजार वडा नम्वर ५ को सुरक्षीत नागरीक आवास तथा वाड नम्वर ६ स्थित आयुर्वेद अस्पतालको अनुगमन तथा निरिक्षण गर्नुभएको छ ।

This image has an empty alt attribute; its file name is g-1024x472.jpg


सो क्रममा कमल गाउँपालिकाका अध्यक्ष मेनुका काफ्लले गाउँपालिकाका तफबाट निर्माण हुदै गरेका र निर्माण सम्पन्न भएका योजनाका बारेमा जनकारी गराउनु भएको थियो ।

This image has an empty alt attribute; its file name is 09-1024x472.jpg


त्यसैगरी गौरादह नगरपालिका मा पेट्रोल पम्प बाट हाट बजार जाने सडक तथा बजारको ढल निकासको मन्त्री श्रेष्ठले अनुगमन गरिएको थियो । गौरादह नगरपालिकाका प्रमुख ले आफ्नो नगरमा भएको विकास निर्माणका साथै अन्य योजनाका बारेमा नगर प्रमुख रोहित कुमार शाहाले मन्त्री श्रेष्ठलाई जानकारी गराउनु भएको थियो ।

This image has an empty alt attribute; its file name is w-1024x472.jpg


त्यसैगरी दमक नगरपालिकामा सन्चालन भएका दमक वस पार्क, दमक भ्यु टावरको समेत अनुगमन गर्नु भएको थियो ।
मन्त्री सहित नेकपाका नेताले गौरिगंज गाउँपालिकामा निर्माण सम्पन्न भएको हाट बजार र निर्माणाधिन नयाँ शहरको अनुगमन गर्नु भएको थियो ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker