कमल नगर जेसिज द्वारा आगलागी पिडित परिवारलाई राहात प्रदान

कमल , मंसिर ५÷कमल नगर जेसिजले आग्नि पडित परिवारलाई राहात प्रदान गरेको छ ।
झापाको कमल गाउँपालिका २ समायगढ स्थित राम बहादुर परियारको घरमा कात्तिक ३० गते बेलुकी ९ बजे आगलागीका कारण बेसाहारा बनेका परियार परिवारलाई कमल नगर जेसिजको तर्फबाट १५ हजार रुपैया राहात स्वरुप प्रदान गरेको कमल नगर जेसिजका वर्ष २० का अध्यक्ष जेसी हेम दाहालले जानकारी दिनुभयो ।

This image has an empty alt attribute; its file name is sx-1024x472.jpg


लक्ष्मि पुजा गर्नेक्रममा आगलागी हुँदा राम बहादुर परियारकी ७ वर्षिय छोरी निरुता परियारको मृत्यु भएको थियो भने करिव ९ लाख रुपैया भन्दा बढीको सम्पती सम्पति जलेर नष्ट भएको थियो ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker