कमल गाउँपालिकामा आगलागिका कारण ७ वर्षिया वालिकाको मृत्यु

उमानाथ भण्डारी

कमल , मंसिर १÷ आगलागीका कारण गएराती कमलमा गाउँपालिकामा एक वालिकाको मृत्यु भएको छ ।
झापाको कमल गाउँपालिका वडा नम्वर २ निवासि राम बहादुर परियारको घरमा आईतवार बेलुकी ९ बजे आगलागी हुँदा वहाँकी ७ वर्षिय छोरी निरुता परियारको मृत्यु भएको ईलाका प्रहरी कार्यलय दमकका डिएसपी विजयराज पण्डितले जानकारी दिनुभयो ।

This image has an empty alt attribute; its file name is 3-1024x472.jpg


आगलागकिा कारण सबै सम्पतिका साथै छोरी गुमाउनु पर्दा मृतककी आमा गिता परिया अचेत अवस्थामा हुनुहुन्छ । लक्ष्मिपुजा गर्ने क्रममा बालेको दियोका कारण आगलागी हुँदा आफ्नी ७ वर्षिय छोरि का सागै सबै सम्पति जलेर नष्ट भएको राम बहादुर परियारले जानकारी दिनुभयो ।

This image has an empty alt attribute; its file name is 2-1024x472.jpg


आगलागिका कारण घरमा भएको सबै सम्पति नष्ट भएको छ । यसका साथै भाईटिका लगत्तै विदेश उड्नका लागी जोहो गरेको १ लाख भैसि किन्न ठिक पारेको ४० हजार रुपैया लगायत ९ लाख भन्दा बढी रुपैयाको क्षति भएको परियार बताउनु हुन्छ ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker