मन्त्री हिक्मत कार्की लाई कोरोना पोजेटिभ

कमल ,७ कार्तिक। प्रदेस १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्की लाई कोरोना पोजेटिभ देखिएको छ ।पोजेटिभ देखिएपछी मन्त्री कार्की आजै बाट होम आइसोलेसनमा बस्नु भएको छ । अहिले मन्त्री कार्किको स्वास्थ स्थिती सामान्य भएको र बिराटनगर स्थित आवास मा नै होम आइसोलेसन मा बस्नु भएको मन्त्री कार्किको निजि सचिव कमल पौडेलले जानकारी दिनुभयो ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker