कमल गाउँ पालिकास्तरिय स्थानीय तह कर्मचारी हकहित मंञ्च तदर्थ समिति गठन

कमल । झापाको कमल गाउँ पालिकास्तरिय स्थानीय तह कर्मचारी हकहित मंञ्च तदर्थ समिति गठन भएको छ ।
कमल गाउँपालिकाका शिक्षा शाखा प्रमुख सुर्यप्रसाद न्यौपानेको अध्यक्षतामा भएको भेलाले गाउँपालिकाका कर्मचारी अमृत कुमार शाहको अध्यक्षतामा ११ सदस्य तदर्थ समिति गठन गरेको छ । समितीको उपाध्याक्षमाः महेश भण्डारी सचिवः रिता कार्की (रिजाल )ः सह सचिव देवी प्रसाद फुयाल कोषाध्यक्ष ः रेनुका गौतम चयन हुनुभएको हो ।
त्यसैगरी दस्यमा महेन्द्र बोहरा, आसिमा दाहाल, रिता सुवेदी, सन्दिप निरौला, राम लिम्बू र रबिन गौतम चयन हुनुभएको नव गठीत समितीका सचिव रिता कार्की (रिजाल) ले जानकारी दिनुभयो ।
कार्यक्रमको सहजीकरण मंञ्चका जिल्ला तदर्थ समिति सचिव देवराज आचार्यले गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also

Close
Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker