कमल गाउँपालिकामा निषेधाज्ञा खुकुलो

कमल । कमल गाउँपालिकामा निषेधाज्ञा खुकुलो भएको छ । कोरोना भाईरसको संक्रमण घट्न थालेपछि गाउँपालिकाले निषेधाज्ञा खुकुलो बनाएको कमल गाउँपालिका द्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
पछिल्लो समय कोरोना भाईरसको संक्रमण बढ्न थालेपछि त्यसलाई रोगथाम र नियन्त्रण गर्नकालागी गाउँपालिकाले २०७७ साल भदौ २७ गते राती १२ं.०० बजे सम्म निषेधाज्ञा जारीगरेको थियो ।

No posts found.
This image has an empty alt attribute; its file name is notic-706x1024.jpg


गाउँपालिकामा कोरोना भाईरसको संक्रमण घट्दै गएपछि जनजिवन सामान्य बन्दैछ भने बजार र पसलहरु खुल्न थालेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also

Close
Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker