कमल गाउँपालिकाका थप १२ जनामा कोरोना संक्रमण पुष्टि

उमानाथ भण्डारी

No posts found.

कमल । झापाको कमल गाउँपालिकाका थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

आज आएको पिसिआर रिर्पोट अनुसार कमल गाउँपालिका ३ का ५६,५५,५४,५३,३०,२३ वर्षका ६ जना पुरुष र ७४,५१,३९,३८२०, १२ वर्षका ६ जना महिला गरी जम्मा १२ जनामा कोरोना संक्रमण पुष्टि भएको कमल गाउँपालिकाका अधिकृत ईन्दै प्रसाद अर्यालले जानकारी दिनुभयो ।

गत भाद्र १५ गते ६६ जनाको स्वाब संकलन गरी पठाइएकोमा आज प्राप्त त्याव रिपोर्ट अनुसार १२ जनामा कोरोना पुष्टि भएको अधिकृत अर्यालले जानकारी दिनुभयो ।
यो सँगै कमलमा कोरोना संक्रमितको संख्या ३७ पुगेको छ । आज संक्रमण देखिएका सबै कमल ३ केर्खाका हुन् । पछिल्लो समय समुदायमा कोरोना संक्रमणको दर तिव्र रुपमा फैलिन थालेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker