कमल गाउँपालिकामा आज एकै दिन ९ जना कोरोना संक्रमित थपिएका छन्

कमल । कमल गाउँपालिकामा आज एकै दिन ९ जना कोरोना संक्रमित थपिएका छन् ।
थपिएका संक्रमितमा ५,१८,१८,३८,३८ ,४० र ४८ वर्षका ७ जना पुरुष र ३० र ६७ वर्षका २ जना महिला रहेको कमल गाउँपालिका स्वस्थ्य शाखा प्रमुख बाबुराम थुलुङ्गले जानकारी दिनुभयो ।

संक्रमित सबै कमल गाउँपालिकाका वडा नम्वर ३ का स्थानिय वासिहुन् । १ सय २१ जनाको पि.सि.आर परिक्षण गर्दा ९ जनामा कोरोना भईरसको संक्रमण देखिएको स्वस्थ्य शाखाले जनाएको छ ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker