कमल गाउँपालिकामा निषेधाज्ञा

कमल । कमल गाउँपालिकामा भदौ १३ गते मध्यरात सम्म लागुहुने गरि निषेधाज्ञा लागू गरिएको छ । कोरोना सङ्क्रमित बढ्दै गएको भन्दै जिल्ला प्रशासन कार्यालयले एक प्रेस बिज्ञप्ती जारी गर्दै निषेधाज्ञा जारी गरेको हो ।

No posts found.
This image has an empty alt attribute; its file name is kamal.jpg


गाउँपालिकाभर अतिआवश्यकीय खाध्यान्न लगायतका पसलहरु निश्चित समय खोल्न पाउने गरि समय तोकिएको छ ।एम्बुलेन्स, सरकारी कर्मचारी, सञ्चारकर्मी, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी तथा पास भएका सवारी बाहेक अन्य सबै सवारीसाधनलाइ रोक लगाइएको छ । निषेधाज्ञा उलंघन गरे सङ्क्रामक रोग ऐन, २०२० र प्रचलित कानुन बमोजिम कारबाही गरिने बिज्ञप्तिमा उल्लेख गरेको छ ।

भदौ ६ गते देखि लागू हुने गरि कमल गाउँपालिकाले लकडाउन गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker