कमल गाउँपालिका द्वारा एक हप्ता सम्म लकडाउन अवधी थप

कमल । समुदायमा कोभिड १९ को संक्रमण बड्न थालेपछि कमल गाउँपालिकाले लकडाउनको अवधी एक हप्तासम्म थपगरेको छ ।
कोभिड १९ को संक्रमण रोगथाम र नियन्त्रण गर्नका लागी कार्यपालिकाको बैठक बाट २०७७ साल भदै ६ गते राती १२ बजे देखी भदौ १३ गते राती १२ बजे सम्मका लागी सम्पुर्ण गाउपालिकाको क्षेत्रभित्र लागुहुनेगरी लकडाउन अवधी थप गरिएको गाउँपालिका द्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

This image has an empty alt attribute; its file name is bb-791x1024.jpg


लकडाउनका अवधिभर डेरी, औषधी पसल ,ग्यास विक्रि गर्ने पसल वाहेक अन्य सबै पसल पुर्णरुमा बन्द गर्ने निर्णय गरिएको छ । डेरी पसल विहान ६ बजे देखी ८ बजे सम्म र बेलुका ४ बजे देखी ६ बजे सम्म र ग्यास पसल विहान विहान ६ देखी ८ बजे सम्म मात्र खोल्न पाईने छ भने बैक वित्तिय सस्था र शिक्षण सस्था पुर्ण रुपमा बन्द रहेने गाउँपालिका द्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker