कमल गाउँपालिकामा थप ३ जना कोरोना संक्रमित थपिए

कमल । कमल गाउँपालिकाको वडा नम्वर ३ स्थित केर्खा बजारमा दोश्रो पटक समुदायमा थप ३ जना कोरोना संक्रमित थपिएका छन् ।
वडा नम्वर ३ मा स्थाई वसोवास गर्ने ५७ र ४० वर्षका २ जाना पुरुस र २० वर्षका १ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको कमल गाउँपालिका स्वस्थ्य शाखाले जनाएको छ ।
संक्रमित देखीएका तिनैजना लाई नागरिकलाई भद्रपुर स्थित मेची अस्पतालको आइसोलेसनमा पाठाएको कमल गाउँपालिकाका स्वस्थ्य शाखाका अधिकृत ईन्द्रप्रसाद अर्यालले जानकारी दिनुभयो ।
गाउँपालिकाको स्वस्थ्य शाखाले आज सम्ममा ५ सय २८ जनाको पिसिआर परिक्षण गरेको छ । यस अघि पिसिआर परिक्षण गर्दा कोभिड १९ पोजेटीभ देखिएका ३ जना उपचारपछि घर फर्कि सक्नुभएको स्वस्थ्य शाखाले जनाएको छ ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker