तोपगाछी को पैचान झल्किने तोप र गाछी सहितको गोल चकरको उद्घाटन

कमल । झापाको कमल गाउँपालिका २ स्थित क्याम्पा बजारमा तोपगाछी को ऐतिहासिक पहिचान झल्कने तोप र गाछीको प्रतीक सहितको गोल चकर आज एक कार्यक्रमका विच कमल गाउँपालिकाका अध्यक्ष मेनुका काफ्ले तथा उपाध्यक्ष बेनु शिवाकोटीले संयुक्त रूपमा समुद्घाटन गर्नुभयो ।

This image has an empty alt attribute; its file name is 234.jpg


तत्कालिन तोपगाछी को पैचान झल्किने तोप र गाछी रहेको स्थान क्याम्पा बजारको चोकमा अवस्थित तोप र गाछीको प्रतीक झल्किने गोल चकरको निर्माण स्थानिय युबाको पहलमा कमल गाउँपालिका तथा विभिन्न दाताहरूको सहयोगमा निर्माण सम्पन्न भएको प्रतिक निर्माण समितीका सचिव कुमार बस्नेतले जानकारी दिनुभयो ।
गोल चक्कर निर्माणले क्याम्पा बजारमा आकर्षण बड्नुका साथै ऐतिहासिक झल्को झल्काउने काम भएको छ । यसले पछिल्ला पिडीलाई यस क्षेत्रका बारेमा थाप जानकारी दिने समेत स्थानिय याम नारायण प्रधानले बताउनुभयो ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker