कमल गाउँपालिकामा ६ जना सुरक्षाकर्मि सहित २७ जनाको पिसिआर परिक्षणकालागी स्वाव संकलन

कमल । झापाको कमल गाउँपालिका ३ स्थित शहिद धर्मभक्त माध्यमिक विध्यालयको क्वारेन्टाईनमा बसेका नागरगरिको आज पिसिआर परिक्षणकालागी स्वावको नमुना संकलन गरिएको छ ।
भारत लगाएत तेश्रो मुलक बाट आएर क्वरेन्टाईनमा बसेका २१ जना नागरिक र ६ जना सुरक्षाकर्मि गरि जम्मा २७ जनाको स्वव संकलन गरिएको कमल गाउँपालिकाका स्वस्थ्यशाखा प्रमुख बाबुराम थुलुङ्गले जानकारी दिनुभयो । विदेश बाट आएर क्वरेन्टाईनमा बसेका नागरिक मध्ये आज सम्ममा २ सय ७२ जनाको पिसिआर परिक्षण भै सकेको छ ।
पिसिआर परिक्षण भएका नागरिक मध्ये २ जना पुरुसमा कोरोना पोजेटभि पुस्टि भएको छ । पिसिआर परिक्षणको क्रममा पहिलो पटक कोरोना पुस्टि भएका पुरुस निको भएर घर फर्कि सक्नु भएको छ भने दोश्रो व्याक्तिको उपचार भै रहेको स्वस्थ्य शाखाले जनाएको छ ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker