जननेता मदन भण्डारीको ६८ औं जन्म जयन्तिको अवसरमा वृक्षारोपण

कमल । जननेता मदन भण्डारीको ६८ औं जन्म जयन्तिको अवसरमा आज नेपाल कमयुनिष्ट पार्टी (नेकपा ३ नम्वर वडा कमिटीको आयोजनामा वृक्षारोपण गरिएको छ ।
नेपाल कमयुनिष्ट पार्टी(नेकपा) मार्ग दर्शक सिदान्तका रुपमा रहेका नेता भण्डारीको ६८ औं जन्म जयन्तिको अवसरमा नेकपा वडा कमिटिले केर्खा बजार उत्तर रहेको बगैचामा धुपि, अशोक, अमल लगायत जातका विरुवा रोपेको हो । वृक्षारोपण कार्यक्रममा कमल गाउँपालिकाका अध्यक्ष मेनुका काफ्ले उपाध्यक्ष बेनु सिवाकोटी, नेकपाका कमल गाउँकमिटीका अध्यक्ष भिम प्रसाद राई , जिल्ला कमिटी सचिवालय सदस्य तथा कमल गाउँकमिटी ईन्चार्ज शिव ढुङेल, वडा कमिटी अध्यक्ष भिमचन्द्र न्यौपाने,वाडा ईन्चार्ज छत्रहाङ फागो , गाउँकमिटी सचिवालय सदस्य विरेन्द्र अधिकारी लगायतले वृक्षारोपण गर्नु भएको थियो ।
कार्यक्रमको सहजी करण नेकपा वडा कमिटी सचिव राजन चापागाई गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also

Close
Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker