कमल गाउँपालिकामा ३१ जनाको पिसिआर परिक्षणका लागी स्वाव संकलन

उमानाथ भण्डारी

No posts found.

कमल । झापाको कमल गाउँपालिका ३ स्थित शहिद धर्मभक्त माध्यमिक विद्यालयको क्वारेन्टाईनमा बसेका नागरिकको आज कोभिड १९ परिक्षणको लागी स्वाव संकलन गरिएको छ ।
जनस्वस्य कार्यलय भद्रपुरको प्रविधिक टोलिले क्वारेन्टाईनमा बसेका २६ जना र क्वारेन्टाईन सुरक्षामा खटिने सुरक्षाकर्मि लगायत संचारकर्मि सहित जम्मा ३१ जनाको स्वाव संकलन गरिएका र परिक्षणका लागी विराटनगर पठाईएको कमल गाउँपालिका स्वस्थ्य शाखा प्रमुख बाबुराम थुलुङ्गले जानकारी दिनुभयो ।

This image has an empty alt attribute; its file name is 980-1024x472.jpg


पछिल्लो समय झापा कोभिड १७ को प्रदेश १ एक कै उच्च जोखिममा रहेको छ । अहिले सम्म १ हजार ८ सय जनाको आरडिटी परिक्षण गर्दा २८ जनामा पोजेटिभ र १ हजार ६ सयको पिसिआर परिक्षणगर्दा ८० जनामा पोजेटिभ देखिए छ । कोभिड १९ बाट जोगिनका लागी लकडाउनको पालना गर्ने, सामाजिक दुरी कायम गन यो रोगबाट बन्च सकिने जनस्वस्य कार्यलय भद्रपुरका माहामारी फोकल पर्सन जिवन चौलागाई बताउनुहुन्छ ।


पछिल्लो समय भारत लगायत तेश्रो मुलुक बाट आउने व्यक्तिको ट्राभल हिस्ट्री र उनिहरु सगको कन्ट्रयाक ट्रेसिङ्गमा रहेका व्याक्तिलाई मुख्य फोकस गरेर परिक्षण भैरहेको जनस्वस्य कार्यलय भद्रपुरले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker