एनएलजी ईन्स्युरेन्स कम्पनी लिमिटेडले नेपालमा पहिलो पटक कोभिड १९ विमा सुविधा ल्याएको छ ।

कमल । एनएलजी ईन्स्युरेन्स कम्पनी लिमिटेडले अब कोराना भाईरस (कोभिड १९) का कारण हुन सक्ने आर्थिक क्षतिको जोखीमलाई कमगर्न पहिलो पटक विमा सुविधा उपलब्धगराउने भएको छ ।
कम्पनीले कोभिड १९ बाट हुन सक्ने जोखीमलाई कमगर्न विभिन्न विमा सुविधा ल्याएको छ । जस अन्तरगत विमित व्याक्तिलाई कोभिड १९को पिसिआर परिक्षणमा पोजेटिभ देखिना साथ प्रतिव्याक्ति विमाङ्क रकम नबड्नेगरी नजिकको हकवालालाई उपलध्ध गराईने कम्पनिका दमक शाखा प्रमुख गंगा प्रसाद काफ्लेले जानकारी दिनुभयो ।
विमागर्न चाहाने व्याक्तिले कम्पनिको नजिकको शाखामा वा अभिकर्ताबाट पनि विमा गर्न सकिने छ । विमांक रकम १ लाख रुपैयाको विमागर्दा वार्षिक १ हजार रुपैया तिर्नुपर्ने हुन्छ । त्यस पछि परिवारको प्रति सदस्य ६ सय रुपैयाका दरले विमा गर्न सकिने कम्पनिले जनाएको छ ।

No posts found.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker