बराल द्वारा मजदुरलाई चामल वितरण

कमल । झापाको कमल गाउँपालिका ३ निवासि रामचन्द्र बरालले आज एक कार्यक्रमका विच मजदुरलाई राहात स्वरुप चामल वितरण गर्नु भएको छ ।
कोरोना भाईरस (कोभिड १९ ) लाई नियन्त्रण गर्न सरकारले लगाएको लकडाउनको आज छैटौंदिन सम्म आईपुग्दा दैनिक ज्यालादारी गरेर छाकटार्न समस्यामा परेका मजदुरलाई बरालले चामल वितरण गर्नु भएको हो ।
प्रति व्याक्ति ५ केजी दरले स्थानिय ३६ जना लाई व्याक्तिलाई चामल वितरण गरिएको बरालले बताउनुभयो ।
दैनिक ज्यालादारी गर्ने र घरमा खाना खानकालागी अन्न नभएका कमल गाउँपालिका वडा नम्वर ३ मा स्थाई बसोवास गर्ने नेपालि नगरिकलाई मात्र चामल वितरण गरिएको बरालले जानकारी दिनुभयो ।
बरालको यो सामाजिक कार्यमा यदि कसैले सहयोग गर्न चाहेमा मोवाईल नम्वर ९८५२६७०२६१ सम्पर्क गरि सहयोग गर्न सकिने छ ।

No posts found.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker