गाउँपालिका द्वारा साईरण सुधारिएको चुलो वितरण

कमल । कमल गाउँपालिका वडा नम्वर ३ सानुकेर्खाका स्थानिय हात्ति पिडित जनातालाई आज कमल गाउँपालिकाले साईरण वितरण गरेको छ ।
जंङ्गली हात्तिका कारण त्रसित बनेका स्थानिय वासिलाई हात्ति खेदाउन सहज होस भन्ने उद्येश्यले आज एक कार्यक्रमका बिच कमल गाउँपालिका वडा नम्वर ३ वडा अध्यक्ष नरप्रसाद दंगालले २ थान साईरण स्थायिन वासि लेखनाथ सुवेदीलाई प्रदान गर्नु भएको छ भने १ थान प्रहरी चौकी केर्खालाई प्रधान गरिएको छ ।
त्यसैगरी केहिदिन अगाडि गाउँपालिकाले १० थान बल्व र ६ थान टर्च लाईट समेत उपलब्ध गराएको अध्यक्ष दंगालले जानकारी दिनुभयो ।
सोहि कार्यक्रममा आर्थिक अवस्था कमजोर भएर खाना पकाउने ग्यास प्रयोग गर्न नसकेका ९ परिवारलाई समेत एक एक थान सुधारिएको चुलो वितरण गरिएको वडा कार्यलयले जनाएको छ ।
र्

No posts found.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also

Close
Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker