हजुरबुबा र नातिनीको एकैसाथ गरियो दाहासंस्कार

सडक दुर्घटनाम मृत्यु भएका गौतम र काफ्लेको सोमवार कन्काई नदीमा दाहासंस्कार गरिएको छ ।
आईतवार झापा बाट काठमाडौ जानेक्रममा पुर्वपश्चिम राजमार्ग अन्तर्गत सुनसरीको रामधुनी नगरपालिका २ मा विपरित दिशावाट आएको ना ६ ख ७९५ नम्वरको बस र बा ५ ख ३१५७ नम्बरको माईक्रोबस जुध्दा भ्रपुर ७ का ५७ वर्षिय टंक काफ्ले र शिवसताक्षि २ का १४ वर्षिय गरिमा गौतमको मृत्यु भएको थियो ।

This image has an empty alt attribute; its file name is 56-1024x472.jpg
This image has an empty alt attribute; its file name is 34-1024x472.jpg


काफ्ले भुमिसुधार कार्यलय काठमाडौमा लेखा अधिकृतमा कार्यरत थिए भने गरिमा भक्तपुरको सल्लाघारी स्थित शैनिक आवाशिय विध्यालयमा कक्षा ९ मा अध्यायनरत थिईन् ।
(नाताले काफ्ले गरिमाको मावलको हजुरबुवा हुनुन्छ )

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker