मैत्रीपुर्ण फुटवल प्रतियोगितामा चुलाचुली गाउपालिका विजयी

कमल । कमल गाउँपालिका र चुलाचुली गाउँपालिका विच आज सम्मपन्न मैत्रीपुर्ण फुटवल प्रतियोगिता चुलाचुली गाउपालिका विजयी भएको छ ।
कमल गाउँपालिका ५ स्थित गुहेश्वरी आधारभुत विद्यालयको खेलमैदानमा सम्पन्न फुटवल प्रतियोगितामा कमल गाउँपालिका झापा लाई शुन्यका विरुद्ध ५ गोलले हराउदै चुलाचुल गाउँपालिका ईलाम विजयी भएको हो ।

This image has an empty alt attribute; its file name is 3456-1024x472.jpg


खेलमा चुलाचुली गाउपालिकाका जर्सि नं ११ का उद्वव ओझा ह्याट्रिक (३गोल) जर्सि नं ७ का काजिमान राई १ गोल र जर्सि नं ८ मा क्षितिज दाहाल १ गोलका कारणे चुलाचुली विजयी भएको हो ।

This image has an empty alt attribute; its file name is sdc-1024x768.jpg


कमल गाउँपालिकाका तर्फ बाट पाएका दर्जन बढी अवसरलाई गोलमा परिणत गर्न नसकेका कारण प्रतियोतिमा हार व्याहोर्नु परेको थियो ।

This image has an empty alt attribute; its file name is sxc-1024x472.jpg


दैनिक कार्यलयको काम मा व्यास्त कर्मचारी लाई यस्ता प्रतियोगिताले दिमागमा ताजापन ल्याउने र काम गर्न उत्साहा बढ्नु का साथै दुवै पलिकाका कर्मचारि विच आत्मियत बढ्ने भएकोले यस्ता प्रतियोगिताको आयोजना गरिएको कमल गाउँपालिकाका प्रमुख प्रसाशकिय अधिकृत शुवास श्रेष्ठले बताए ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also

Close
Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker