सामुदायिक विध्यालयको शैक्षिक गुणस्तर खस्किनुमा शिक्षक जिम्मेवार

कमल । प्रदेश नम्वर १ का आन्तरिक मामिला तथा कानुन मिन्त्री हिक्मत कुमार कार्किले सामुदायिक विध्यालयको शैक्षिक गुणस्तर खस्किनुमा मुख्य जिम्मेवारी शिक्षक भएको बताएका छन् ।
सो कुरा आज कमल गाउँपालिका ५ स्थित मंगलमय माध्यमिक विध्यालयको ४८ औं वार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रमको उद्घाटन पछि आफ्नो मन्तव्यका क्रममा मन्त्री कार्किले बताएका हुन् ।
नेपाल सरकारले सामुदायिक विध्यालयमा गरेको खर्च अनुसार शैक्षिक गुणस्तरमा सुधार हुन नसकेको छैन । सामुदायकि विध्यालयको शैक्षिक गुणस्तर सुधारका लागी मुख्य जिम्मेवारी तपाई शिक्षकहरुनै हो त्यसैले तपाईहरु आफ्नो जिम्मेवारीलाई पुरागर्नुहोस । शैक्षिक गुणस्तर सुधारकाका लागी विध्यालयलाई के आवश्यक पर्छ योजना बनाएर आउनुहोस सहयोग गर्न प्रदेश सरकार तयार रहेको समेत मन्त्री कार्किले बताए ।
विध्यालय व्यवस्थापन समितीका अध्यक्ष डम्बर बहादुर निरौलाको अध्यक्षतामा भएको कार्यक्रममा विध्यालयको परिचय ,ऐतिहासिक पृष्ठमुमी, वार्षिक प्रतिवेद, भौतिक प्रगति विवरण , भावि योजना,विध्यालय संचालनमा देखिएका चुनौती लगायका विषयमा विध्यालयका प्रधानध्याक मोहनकुमार बगालेले जानकारी गराएका थिए ।
त्यसैगरी कार्यक्रमका पुर्व शिक्षक शिक्षिका, व्यवस्थान समितीका अध्यक्ष तथा सदस्य , अतिरिक्त क्रियाकलापमा उत्कृष्ट विध्यार्थि लगायत १ दर्जन भन्दा बढी लाई सम्मान तथा पुरस्कृत गरिएको विध्यालयका शिक्षक ओमप्रकास गौतमले जनाारी दिए ।
शिक्षक महेन्द्र घिमिरे र सरोज श्रेष्ठले सन्चालन गरेको कार्यक्रममा शिक्षक डम्वरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker