कमल गाउँपालिकाले सुरु गर्यौ जेष्ठ नागरिकलाई सम्मान

कमल । कमल गाउँपालिकाले गाउँपालिकामा रहेका जेष्ठ नागरिकलाई सम्मान गर्ने कार्यक्रमको थालनी गरेको छ ।
यसै अवसरमा आईतवार कमल गाउँपालिका महिला तथा बालबालिका शाखाको आयोजनामा वडा नम्बर २ मा स्थाई वसोवास गर्ने जना ९० बर्ष भन्दा माथिका का १३ जना ज्येष्ठ नागरिकलाई गाउँपालिकाका अध्यक्ष मेनुका काफ्ले र उपाध्यक्ष बेनु सिवाकोटीले ब्ल्यांकेट र खाने कुरा दिएर सम्मान गरिएको गाउँपालिका महिला तथा बालबालिका शाखा प्रमुख रेनुका गौतमले जानकारी दिईन् ।

No posts found.
This image has an empty alt attribute; its file name is er-1-759x1024.jpg


जेष्ठ नगरिक भनेका हाम्रा अविभावक हुन वहाँहरु लाई सम्मान गर्नु हाम्रो दाईत्व बन्छ । आज हामि जुन ठाउमा उभिएका छौ, यो ठाउँ वहाँहरुको खुन र पसिनाले सिंन्चित जमिनहो , त्यसैले जेष्ठ नगरिको अनुभवलाई हामिले शिरोधार्य गर्दै अगाडी बढ्यौंभने मात्र हामी सफलहुने गाउँपालिका अध्यक्ष मेनुका काफ्लेले बताईन् ।
यसैगरी गाउँपालिका का ७ वटै वडामा पुगेर त्यहाँ स्थित ९० बर्ष भन्दा माथिका ज्येष्ठ नागरिकलाई सम्मान गरिने प्रमुख रेनुका गौतमले बताईन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker