व्यवसायीक कुखुरा पालक कृषक लाई ब्रुडर वितरण

कमल । कमल गाउँपालिकामा क्षेत्रभित्र व्यवसायीक रुपमा कुखुरा पालन गर्दै आएका कृषक लाई एक कार्यक्रमका बिच गाउँपालिकाले ब्रुडर वितरण गरेको छ ।
व्यवसायकि कुखुरा पालनमा सम्लग्न ५१ जना कृषक लाई जाडोको बेला चल्ला हुर्कानका लागी प्रयोग गरिने ग्यास ब्रुडर गाउँपालिकाका उपाध्यक्ष बेनु सिवाकोटीले वितरण गरेका थिए ।
कृषकले जाडो समयमा चल्ला हुर्काउनका लागी प्रयोग गरिने विभिन्न भुसेचुलो बाट चल्लामा राम्रो सग ताप नपुग्ने र अर्को तर्फ चुलो बाट निस्किएको धुवाँका कारण समेत चल्लामा विभिन्न प्रकारका स्वासप्रश्वास सम्बन्धि रोग लाग्ने समस्या थियो । ब्रुडर पाएपछि त्यस्ता समस्या बाट कृषक मुक्तहुने पशुसेवा शाखाका प्रमुख बद्री भट्टराई बताउछन् ।

No posts found.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker