नवोदय द्वारा आँखा शिविर

कमल । नवोदय वहुउद्येश्यिय सहकारि सस्थाको आयोजना र मेचि आँखा अस्पताल विर्तामोडको प्रविधिक सहयोगमा केर्खामा आँखा शिविर सम्पन्न भएको छ ।
सस्थाको वर्षिक कार्यक्रम अनुसार आयोजना गरिएको शिविरमा २ सय ३५ जनाले आँखा परिक्षण गरिएको सस्थाले जनाएको छ । आँखा परिक्षण गरिएका मध्ये १२ जनामा मोतिविन्दु देखिएकोले थप उपचारको लागी मेचि आँखा अस्पताल विर्तामोड पडाईएको सस्थाका व्यवस्थाप फणिन्द्र बहादुर कार्किले जानकारी दिए ।
२०५५ सालमा स्थापना भएको सहकारीले अहिले ८ वटा शाखा स्थापनागरि झापा जिल्लामाभरि कारोवार गरिरहेको छ ।

No posts found.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker