नौलो विहानीमा पुन ः राई

कमल । कमल गाउँपालिका ३ स्थित नौलो विहानी कृषि सहकारी सस्था लिमीटेड को पाँचौ वार्षिक साधारणसभाबाट अध्यक्षमा पुन देउकुमार राई चयन भएका छन् । त्यसैगरी उपाध्यक्षमा देवकुमार लिम्बु लेछर्वाे सचिव राजेस कुलुङ्ग राई कोषाध्यक्ष चेतकुमारी सिवाकोटी चयन भएको सहकारीले जनाएको छ ।
त्यसैगरी सदस्यमा हेमराज लावती,पुन्यप्रसाद गुराँगाई,रत्नकुमार जवेगु, गोपीकुमारी गुरुङ्ग,भुवानि प्रसाद थेवे,मुना लिम्बु,दोर्चिम्मा राई शेर्पा चयन भएको व्यवस्थाक आशिस लिम्बु लेछर्वोले जानकारी दिए ।
सस्थाको लेखा समिती संयोजकमा दिपचन्द्र लिम्बु, सदस्यमा आईतलाल लिम्बु र विष्णु ईग्वा लिम्बु चयन भएको सहकारीले जनाएको छ ।

No posts found.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker