सहकारी भनेका पुजिँको विकासका साथै गरिवि निवारणको क्षेत्रमा महत्वपुर्ण योगदान पुर्यउने क्षेत्र हो ः सांसद राई
कमल । १ नम्वर प्रदेश माननिय अर्जुन राईले सहकारी भनेको अभाव हुनेलाई मुक्तिगर्दै पुजिँको विकासका साथै गरिविनिवारणको क्षेत्रमा महत्वपुर्ण योगदान गर्नसक्ने क्षेत्र भनेको सहकारी भएको बताए ।
सो कुरा आज झापाको कमल गाउँपालिका ३ केर्खामा मुख्य कार्यलय रहेको नवोदय वहुउद्येश्यीय सहकारी सस्था ली. को २१ औ वार्षिक साधारण सभाको उद्घाटन पछि आफ्नो मन्तव्यका क्रममा राईले सो कुरा बताएका हुन् ।

अहिलेको गणतन्त्र नेपालमाको अवस्थामा संविधानले पनि तिनखम्बे अर्थनिती अनुसार सहकारीलाई एक खम्बा मानेको बताए समेत राईले बताए ।
कार्यक्रममा जिल्ला सहकारी संघ झपाका अध्यक्ष गणेश ढकालले सहकारीले अवका दिनमा आफ्ना सदस्यलाई कृषि क्षेत्रमा लाग्न प्रोत्साहन गर्नु पर्ने र सदस्यले उत्पादन गरेका वस्तुको प्रशोधन र बजारिकरण सहकारीले गर्नुपर्ने बेला आएको बताउनु भयो ।

त्यसैगरी पुर्वनेपाल वहुउद्येश्यिय सहकारी सस्थाका अध्यक्ष प्रेम सापकोटा लालिमा आवाशिय माध्यामिक विध्यालयका फाउन्डर प्रिन्सिपल गौरीमान फागो ,कमल गाउँपालिका वडा नम्वर ५ का वडा अध्यक्ष डम्बर निरौला , सहकारीका अभियन्ता तथा झापा जिल्ला सहकारी संघ लि.का पूर्व अध्यक्ष श्री तुलसी प्रसाद ढकाल लगायतले २१ औ वर्षिक साधारणसभाको सफलताको शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा सस्थाका अध्यक्ष शरण कुमार पराजुलिले प्रस्तुत गरेको प्रतिवेदन गहन छलफलपछि पारित गरिएको थियो
साधारणसभामा सहकारीको क्षेत्रमा उल्लेखनिय योगदान पुर्याएको भन्दै सुर्यदय टेलिभिजन लगायत सस्थामा कारोवार गर्ने दुई दर्जन बढी सदस्य लाई सम्मान गरिएको थियो ।
सस्था द्वारा पुरस्कृत व्यात्ति तथा सस्था
(क) सामूदायिक (सरकारी) विद्यालय तर्फ एस.ई. ई. मा उच्च ग्रेड प्राप्त गर्नेका विद्यार्थी सम्मान )
१) विनायक निरौला ( छात्र ) प्रशंसा पत्र र नगद रु.३,०००। श्रीभानु मा.वि. शिवसताक्षी लालझोडा
(शिवगञ्ज सेवाकेन्द्र केन्द नं ७५ की शेयर सदस्य श्री विमला पौडेल निरौलाकी छोरा हुनुहुन्छ । )

( संस्थागत ) निजि विद्यालय तर्फ एस.ई. ई. मा उच्च ग्रेड प्राप्त गर्नेका विद्यार्थी सम्मान )
२) दिक्षिता भट्टराई ( छात्रा ) प्रशंसा पत्र र रु.३,०००। ग्लोवल एजुकेसन एकेडेमी दमक न.पा.– ११ झापा
(शेयर सदस्य नं. १२६ श्री विजय कुमार भट्टराईका छोरी हुनुहुन्छ । )
३) प्रज्वल पाण्डे ( छात्र ) प्रशंसा पत्र र रु.३,०००। निहारिका अंग्रेजी बोडिङ्ग स्कुल कमल – ३, केरखा झापा
( शेयर सदस्य नं. ३६०१ श्री शुशिला पाण्डेकी छोरा हुनुहुन्छ । )
(ख) उत्कृष्ठ बचतकर्ता सम्मान तर्फ
१) लिला बहादुर जोशी शेयर सदस्यता नं. २४१ केरखा सेवाकेन्द्रबाट प्रशंसा पत्र र थान – १ उपहार
२) निर्मला शाह शेयर सदस्यता नं. ०१७ सुरुंगा सेवाकेन्द्रबाट प्रशंसा पत्र र थान –१ उपहार
३) देवी प्रसाद खनाल शेयर सदस्यता नं. ३५०३ दमक सेवाकेन्द्र प्रशंसा पत्र र थान –१ उपहार
ग) उत्कृष्ठ ऋणी सम्मान तर्फ
१) सञ्जु राई शेयर सदस्यता नं. ४१५३ केरखा सेवाकेन्द्र प्रशंसा पत्र र थान –१ उपहार
२) तिलक बहादुर गजमेर शेयर सदस्यता नं. ३५ सुरुंगा सेवाकेन्द्र प्रशंसा पत्र र थान –१ उपहार
३) रामचन्द्र बराल शेयर सदस्यता नं. ०७३ दमक सेवाकेन्द्र प्रशंसा पत्र र थान –१ उपहार
घ) उत्कृष्ठ शेयर सदस्य सम्मान तर्फ
१) नारायण प्रसाद अधिकारी शेयर सदस्यता नं. १४ प्रशंसा पत्र र थान –१ उपहार
लक्ष्य अनुसारको कार्यसम्पादन गरेवापत प्रोत्साहन सम्मान वापत १÷१ महिनाको आधार तलवबाट पुरस्कृत गरिएकोछ ।
१) सुरुंगा सेवाकेन्द्रका शाखा प्रमुख उमेशचन्द्र पोखरेल प्रशंसा पत्र र नगद रु. २६,०३५।
२) सुरुंगा सेवाकेन्द्रका फिल्ड कर्मचारी रोहिता कार्की थापा प्रशंसा पत्र र नगद रु. १९,८७५।
उत्कृष्ठ कर्मचारी सम्मान तर्फ
१) प्रतिमा निरौला भट्टराई प्रशंसा पत्र र रु २,०००।
उत्कृष्ठ शाखा प्रमुख सम्मान तर्फ
२) छविलाल पौडेल प्रशंसा पत्र र रु. २,५००।
उत्कृष्ठ शाखा÷सेवाकेन्द्र सम्मान तर्फ
३) सुरुंगा सेवाकेन्द्र प्रशंसा पत्र र कम्प्यूटर डेक्सटप थान –१,
उत्कृष्ठ केन्द्रहरु सम्मान तर्फ
१) प्रथम पुरस्कार
केरखा सेवाकेन्द केन्द्र नं.१६ शिवशक्ति नवोदय महिला केन्द्र, झिलझिले प्रशंसा पत्र र रु.२,५००।
२) द्धितिय पुरस्कार
दमक सेवाकेन्द्र, केन्द्र नं.६४ सुनाखरी नवोदय महिला केन्द्र, दमक न.पा.–६, प्रशंसा पत्र र रु २,०००।
३) तृतिय पुरस्कार
सुरुंगा सेवाकेन्द केन्द्र नं ४७ फुलगाछी नवोदय महिला केन्द्र, झापा गा.पा.–६ प्रशंसा पत्र र रु १,५००।
४) सान्त्वना पुरस्कार
धुलावारी सेवाकेन्द्र, केन्द्र नं.३ जानकी नवोदय महिला केन्द्र, मेची न.पा.–६, प्रशंसा पत्र र रु १,०००।
उत्कृष्ठ उद्यमी÷व्यवसायी सदस्य सम्मान तर्फ
१) फुलमाया तामाङ्ग केन्द्र नं. –९८, सुनयन नवोदय महिला केन्द्र ( केरखा ) प्रशंसा पत्र र रु. १,५००।
२) अञ्जु राजवंशी केन्द्र नं. –१८, चम्पा नवोदय महिला केन्द्र ( सुरुंगा ) प्रशंसा पत्र र रु. १,५००।
३) उर्मिला शाह केन्द्र नं.–५९, सरस्वती नवोदय महिला केन्द्र ( दमक ) प्रशंसा पत्र र रु. १,५००।
४) दिल कुमारी आङ्गदेम्वे केन्द्र नं.५७, हिमाली नवोदय महिला केन्द्र ( शिवगञ्ज ) प्रशंसा पत्र र रु. १,५००।
५) संगिता लिम्बु केन्द्र नं.७५, अजम्वरी नवोदय महिला केन्द्र ( विर्तामोड ) प्रशंसा पत्र र रु. १,५००।
६) ज्योति सोडारी केन्द्र नं.२८, सँगम नवोदय महिला केन्द्र (वुधबारे ) प्रशंसा पत्र र रु. १,५००।
७) शिरोमनी पोद्दार केन्द्र नं.६, लाली गुराँस नवोदय महिला केन्द्र ( धुलावारी ) प्रशंसा पत्र र रु. १,५००।
८) वेलन राजवंशी केन्द्र नं.५६, लक्ष्मी नवोदय महिला केन्द्र ( ग्वालडुव्वा ) प्रशंसा पत्र र रु. १,५००।
उत्कृठ सञ्चार गृह सम्मान तर्फ
१) सूर्योदय टेलिभिजन प्रा.लि.
सम्मान पत्र र नगद रु ५,०००।
सहकारी अभियन्ता सम्मान तर्फ
१) सहकारीका अभियन्ता तथा झापा जिल्ला सहकारी संघ लि.का पूर्व अध्यक्ष श्री तुलसी प्रसाद ढकाल ज्यू
सम्मान पत्र र नगद रु १५,०००।
सामाजिक संस्था सम्मान तर्फ
१) नेपाल रेडक्रस सोसाईटि दमक शाखा
सम्मान पत्र र क्यामरा १ थान
पूर्व अध्यक्ष सम्मान
१) संस्थाको पूर्व अध्यक्षलाई सम्मान तर्फ दिलिप कुमार चापागाई