नवोदयले सुरुगर्यो प्रतिनिधी छनौट कार्यक्रम

झापाको कमल गाउँपालिका ३ केर्खामा मुख्य कार्यलय रहेको नवोदय वहुउद्येश्यिय सहकारी सस्थाले आगामि साधारणसभाका लागी प्रतिनिधी छनौटगर्ने कार्यक्रम सुरुगरेको छ ।
सस्थाको आगामी काक्तिक २४ गते सम्पन्नहुने २१औं वर्षिक साधारणसभाका लागी १० जना बराबर १ जना प्रतिनिधी छनौट गर्ने कार्य धमाधम भैरहेको सस्थाका अध्यक्ष शरणकुमार पराजुलीले जानकारी दिए ।
सस्थामा हाल १३ हजारभन्दा बढी सदस्य छन् जसमध्ये १ हजार ३ सय भन्दा बढीे प्रतिनिधी छनौट गर्नुपर्ने भएकोले दकम नगरपालिका , कमल गाउँपालिका र शिवसताक्षी नगरपालिका बाट सहकारी तर्फका प्रतिनिधी छनौट हुने र लघुवित्त कार्यक्रम सञ्चालन भएका क्षेत्रबाट समुह बाटै प्रतिनिधी छनौट आउने सस्थाका व्यावस्थाक फणिन्द्र बहादुर कार्किले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker