२१ नं वाहिनी अड्डा द्वारा फलफुलका विरुवा रोपिएको छ

कमल । नेपाली सेना २१ नं वाहिनी अड्डामा आज एक कार्यक्रमका विच विभिन्न जातका फलफुलका विरुवा रोपिएको छ ।
वन मन्त्रि जगदिश कुशियत प्रधानसेनापति महारथि पुर्णचन्द्र थापा र रक्षा सचिव रेश्मिराज पाण्डेले लिचिका विरुवा रोपेर वृक्षारोण कार्यक्रमको सुरु गरेका थिए ।

This image has an empty alt attribute; its file name is Raxa-sachib-1024x576.jpg
रक्षा सचिव रेश्मिराज पाण्डेले
वन मन्त्रि जगदिश कुशियत


एक सैनिक एक फलफुका विरुवा कार्यक्रम अन्तरगत २१ नं वाहिनी अड्डाभित्र खालि रहेको करिव ३ सय कठ्ठा जमिनमा विभन्नि जातका फलफुलका विरवा रोपिएको हो ।
फलफुलका विरुवा बाट वातावरण पनि स्वच्छहुने र त्यहा बाट उत्पादन भएको फलफुल सेनाले आफै प्रयोग गर्ने जनाईएको छ ।

This image has an empty alt attribute; its file name is cv-1024x576.jpg


वृक्षारोपण गरिएका विरुवामा आँप १ हजार ५ सय,लिचि ८ सय,रुख कटहर ७ सय,नरिवल १ सय,सुपारि १ हजार ५ सय, कागति १ हजार ,अम्बा ५०,एभोकाडो १ सय,केरा ५ सय,बेल ५०, अमला ५०,सजिवन १ सय,रुद्राक्ष २ सय,तित्रि ५० र सिताफल १ सय गरि जम्मा ७ हजार ५० थान विरुवा रापिएको नेपालि सेनाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker