सेवालिन चद्रगढी धाउनु नपर्ने

No posts found.

कमल । ईलाका प्रशासन कार्यलय दमकबाट नभएका काम गर्नका लागी सेवा ग्राहिहरुले अब सेवालिनका लागी जिल्लाप्रशासन कार्यलय चद्रगढी जानुनपर्ने भएको छ ।
झापाका प्रमुख जिल्लाअधिकारी उदयराना मगर ले आज दमक नगरपालिकाको सभाहलमा झापाका माईपश्चिममाका पत्रकारसंगको भेटघाट कार्यक्रममा सो कुरा बताएका हुन् ।
कार्यक्रममा संचारकर्मिले ईलाका प्रशासन कार्यलय दमक बाट कतिपय काम नहुने जसले गर्दा सामान्य कामका लागी सेवाग्रहिले चन्द्रगढी सम्म जानुपर्ने, जिज्ञासा राखेपछि प्रजिअ रानामगरले अवका दिनमा सेवा ग्राहिलाई सहज होस भनेर प्रत्येक हप्ताको बुधवार अफै दमक आएर सेवा दिने बताए ।
प्रजिअ रानामगरले शान्तिसुरक्षा लाई मजबुत बनाउदै भ्रष्टचारलाई निरुत्साहित बनाउने प्रतिबद्धता नजाउदै सुरक्षा निकायका प्रमुख लाई निर्देशन समेत दिएका थिए ।
कार्यक्रममा ईलाका प्रशासन दमकका प्रमुख कृष्णप्रसाद आचार्य, अधिकृत यज्ञप्रसाद अधिकारी, ईलाका प्रहरी कार्यलयका डिएसपी श्यामल लिम्बु,सशस्त्र प्रहरीवल तालिम शिक्षालयका प्रमुख सुधिरजङ्ग थापा लगायतको उपस्थिती रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker