समावेसी महिला सशक्तिकरणको अध्यक्षमा गौरा

कमल । समावेसी महिला सशक्तिकरण केन्द्रको पाचौ वार्षिक साधारणसभावाट आगामी कार्यकलको लागी गौरा चापागाई अध्यक्षमा सर्वसम्मत विजयी भएकी छन् ।
त्यसैगरी समितिको बरिष्ठ उपाध्यक्ष मनमाया खतिवडा, उपाध्यक्ष विष्णु वेघा, सचिव ममता गुरुङ्ग र सहसचिव शेलिना राई कोषध्यक्ष मिना ओझा सर्वसम्मत चयन भएको निर्वाचन समितीका संयोजक गौरीमान फागोले जानकारी दिए ।

No posts found.
This image has an empty alt attribute; its file name is received_765701003888002-1024x768.jpeg


त्यसैगरी समितीको सदस्यमा रुपा दाहाल, उमा दाहाल, मण्डुका नेपाल, आशा लिम्बु, ललिता थापा, ठममाया पौडेल र भुमिका नेपाल चयन भएको निर्वाचन समितिले जनाएको छ ।
समावेसी महिला सशक्तिकरण केन्द्रकी अध्यक्ष लक्ष्मिकुमार िनेउपानेको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी कमल गाउँपालिकाका अध्यक्ष मेनुका काफ्ले , नवोदय बहुउद्येश्यीय सहकारी सस्थाका अध्यक्ष शरणकुमार पराजुली, प्याप्सन झापाका उपाध्यक्ष गौरीमान फागो , वण्डरल्यण्ड बोडिङ्गका फाउण्डर प्रिन्सिपल अग्नि प्रसाद कोईराला लगायतले विजयी टिमलाई बधाई थता सफल कार्यकालको शुभकामना दिनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker