लागु औषधी सहित एकजना युवा प्रहरीको नियन्त्रणमा

कमल । लागु औषधी सहित बुधवार प्रहरीले झापाको सितापुरि वाट बाट एक जना युवालाई नियन्त्रणमा लिएको छ ।
लागु औषधीको विक्रिवितरण भैरहेको जानकारीको आधारमा छापामार्दा प्रहरीले कमल गाउँपािलका ४ का प्रेम गुरुङ्घ लाई प्रहरी चौकी केर्खाका ईन्चार्ज साहायक प्रहरी निरिक्षक अशोक दर्नालको टोलिने नियन्त्रणमा लिएको प्रहरी चौकी केर्खाले जनाएको छ ।
नियन्त्रणमा लिएका युवाको साथ बाट ६२ एम्पुल डाईजीपाम, ६२ एम्पुल लुपिजेसिस र ६२ एम्पुल फेनारागन बरामद भएको ईलाका प्रहरी कार्यलय दमकका डिएसपी श्यामल लिम्बुले जानकारी दिए ।
नियन्त्रणमा लिएका युवालाई लागुऔषधी ऐन अन्तरगत कार्वाहि अगाडी बढाईने डिएसपी लिम्बुले बताए ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker