लागु औषधी सहित तिनजना युवा प्रहरीको नियन्त्रणमा

कमल । लागु औषधी सहित आज प्रहरीले झापाको केर्खा बाट तिन जना युवालाई नियन्त्रणमा लिएको छ ।
लागु औषधीको विक्रिवितरण भैरहेको जानकारीको आधारमा छापामार्दा प्रहरीले कमल गाउँपािलका काशिराम पोख्रेल दमक नगरपालिकाका सपन सरदार र मोहमद समिर लाई प्रहरी चौकी केर्खाका ईन्चार्ज साहायक प्रहरी निरिक्षक अशोक दर्नालको टोलिने नियन्त्रणमा लिएको प्रहरी चौकी केर्खाले जनाएको छ ।
नियन्त्रणमा लिएका युवाको साथ बाट २५ एम्पुल डाईजीपाम, २५ एम्पुल लुपिजेसिस र २५ एम्पुल फेनारागन बरामद भएको ईलाका प्रहरी कार्यलय दमकका डिएसपी श्यामल सुब्बाले जानकारी दिए ।
नियन्त्रणमा लिएका युवालाई लागुऔषधी ऐन अन्तरगत कार्वाहि अगाडी बढाईने डिएसपी श्यामल सुब्बाले बताए ।

No posts found.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker