विश्वकप फुटबलको नयाँ लोगो सार्वजनिक

कमल । सन् २०२२ मा कतारमा हुने फिफा विश्वकपका लागि आधिकारीक लोगो सार्वजनिक गरिएको छ । मध्यपुर्वको संस्कृती र प्रकृतीलाई प्रतिनिधित्व गरेर बनाइएको लोगोलाई कतार विश्वकप आयोजकले एक कार्यक्रमका विच लोगो सार्वजनिक गरेको हो ।

कतार विश्वकपले कसरी विश्वलाई समेटेको छ भन्ने लोगोमा देख्न सकिन्छ । लोगोमा मध्यपुर्वमा रहेको मरुभूमीका साथै आठ वटा देशलाई समेटेको छ ।

यसका साथै विश्वकप हुने आठ वटा स्टेडियमको झझल्को पनि यो लोगोमा समावेश गरिएको छ । कतारको स्वतन्त्रता दिवसको अवसरमा यो लोगो सार्वजनिक गरिएको हो ।

हाम्रोसरोकार डटकम बाछ साभार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker