शहिद धर्मभक्तलाई सामुदायीक विकास कार्यक्रमद्वारा दशलाख रुपैया बराबरको सामग्री प्राप्त

कमल । झापाको कमल गाउँपालिका वडा नम्वर ३ स्थित शहिद धर्मभक्त माध्यमिक विद्यालयको शैक्षिक तथा व्यवस्थापनको गुणस्तर सुधारका लागी स्थानिय शासन तथा सामुदायीक विकास कार्यक्रम प्रादेशिक सहयोग ईकाई (एलजीसिडिपी) विराटनगरले विभिन्न साम्राग्री प्रदान गरेको छ ।
एलजीसिडिपीले विद्यालयलाई ल्यावटव ,कम्प्युटर, फोटोकपि मेसिन, जेनेटर,क्यामरा, फर्निचर लगायत १० लाख रुपैया बराबरको सामाग्री प्रदानगरेको विध्यालय व्यवस्थापन समितीका अध्यक्ष चक्रबहादुर गुरुङ्गले जानकारी दिए ।

This image has an empty alt attribute; its file name is vg-1024x576.jpg


प्रादेशिक सहयोग ईकाई बाट प्राप्त सामानले विध्यालयको शैक्षिक तथा व्यवस्थापनमा सहयोग पुग्नुका साथै विद्यार्थिलाई पठनपाठनमा थप सहयोग पुग्ने विद्यालयका प्रधानअध्यापक काजिमान पौडेलले बताए ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker